Main
जेनजी घटना : काठमाडौंबाट मात्रै २६७ जना पक्राउ, प्रहरी हत्या आरोपमा १३ जना कारागार चलान
८ मंसिर, काठमाडौं । गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनमा आगजनी तथा तोडफोड गरेको आरोपमा जिल्ला प्रहरी परिसर काठमाडौंले २६७ जनालाई पक्राउ गरेको छ । काठमाडौंका विभिन्न ठाउँहरूमा तोडफोड र आगजनी गरेको आरोपमा अहिलेसम्म २६७ जनालाई पक्राउ गरेर मुद्दा चलाइएको परिसरका एसएसपी रमेश थापाले बताए । जसमध्ये २६२ पुरुष र ५ जना महिला…
– यस समाचारको श्रोत : Online Khabar हो ।