Main
बूढानीलकण्ठमा एक व्यक्तिको घरमा चोरी
१० मंसिर, काठमाडौं । बूढानीलकण्ठ नगरपालिका-५ बस्ने दिनेश दुलालको घरमा चोरी भएको छ । प्रहरीका अनुसार सुनका विभिन्न गरगहना र नगद समेत गरी करिब १२ लाख ९० हजार रूपैयाँ बराबरको धनमाल चोरी भएको हो । दुलालको घरमा मंगलबार साँझ चोरी भएको हो । चोरीमा संलग्न व्यक्ति हाल फरार रहेको र उनीहरूको खोजी कार्या जारी रहेको…
– यस समाचारको श्रोत : Online Khabar हो ।