Main

मकवानपुरको बकैया ५–६ जोड्ने पक्की पुल शिलान्यास

१० मंसिर, मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका वडा नं ५ र ६ जोड्ने कर्मचुली जुइना सुकौरा खोला मल्टिसेल बक्स पुल शिलान्यास भएको छ । बुधबार एक कार्यक्रमबीच बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले पुल निर्माणको शिलान्यास गरे । बागमती प्रदेश सरकारको ६ करोड ८९ लाख ४९ हजार ७ सय ५४ रुपैयाँ लागतमा १ सय २० मिटर…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button