Main

एआईजी कार्की, डीआईजी अधिकारी र चौधरीलाई दर्ज्यानी चिन्ह प्रदान

१० मंसिर, काठमाडौं । प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले पदोन्नति भएका ३ जना प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । नेपाल प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित एक कार्यक्रममा प्रहरी महानिरीक्षक कार्कीले दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् । नेपाल सरकार मन्त्रिपरिषद्को २०८२ मंसिर ८ गतेको निर्णयअनुसार प्रहरी नायव महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक पदमा १ जना,…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button