Main

कैलालीमा छुट्टाछुट्टै घटनामा २ जनाको मृत्यु

धनगढी । कैलाली जिल्लामा भएका छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ । चुरे गाउँपालिका–६ बुङगामा ३६ वर्षीया निर्मला देवी थापाको रुखबाट लडेर मृत्यु भएको छ । दिउँसो करिब साढे २ बजेको समयमा घर नजिकैको जंगलमा स्याउला काट्ने क्रममा उनी रुखबाट लडेर गम्भीर घाइते भएकी थिइन् । उपचारका लागि अत्तरिया अस्पताल लगिएकोमा उपचारकै क्रममा उनको…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button