Main
एनपीएलमा आज दुई खेल हुँदै, लुम्बिनी र सुदूरपश्चिम तथा जनकपुर र पोखरा खेल्दै
११ मंसिर, काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट २०२५ मा बिहीबार दुई खेलहरू हुँदैछन् । पहिलो खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स तथा दोस्रो खेलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्स आमनेसामने हुँदैछन् । पौने १२ बजे सुरु हुने पहिलो खेलमा लुम्बिनीले अपराजित सुदूरपश्चिमको सामना गर्न लागेको हो । लुम्बिनीले ३ खेल खेल्दा…
– यस समाचारको श्रोत : Online Khabar हो ।