Main

‘पार्टीमा कोही निर्विकल्प छैन, निषेधको प्रवृत्तिमाथि खबरदारी गरिन्छ’

मेरो उम्मेदवारी घोषणा गरिसकेपछि अब विभिन्न व्यक्तिहरूले, विभिन्न सम्मानित नागरिकहरूले, मेरो पार्टीका विभिन्न तहका नेताहरूले समर्थन गर्नुहुन्छ। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी जो हाम्रो नेकपा एमालेको दुई पटकको केन्द्रीय उपाध्यक्ष हुनुहुन्थ्यो, अनि उहाँले समर्थन गर्ने कुरालाई के अन्यथा मान्नु ?

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button