Main

सञ्चारमन्त्री, सांसद, सचिवसहित ७० जनाले आफै टिकट काटेर फिल्म ‘परान’ हेरे

राष्ट्रिय सभाको विधायन समितिमा यतिबेला प्रस्तावित चलचित्र विधेयकमाथि दफावार छलफल चलिरहँदा विभागीय मन्त्रीसहित समितिका सदस्यहरूले फिल्म हेरेका हुन् ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button