Main

ओलीबारे प्रचण्ड : दुई तिहाइको दम्भले हेलिकोप्टर चढेर भाग्नु पर्दा पनि चेत आएन

१३ मंसिर, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चुनाव जितेरै मात्रै केही नहुने बताएका छन् । दुई तिहाइ बहुमत हासिल गर्दा पनि हेलिकोप्टर चढेर भाग्नु परेको भन्दै उनले एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई कटाक्ष गरे । दाङको देउखुरीमा आयोजित एकता सन्देशसभालाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘चुनाव जितेर…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button