Main
एमाले सल्यानमा विवाद : होटेलको कोठाबाट प्रतिनिधि छानिएको आरोप
एमालेकै एउटा समूहले विधि र प्रक्रिया मिचेर होटेलको बन्द कोठाबाट एकलौटी ढङ्गले प्रतिनिधि छनोट गरेको आरोप लागेको छ । एमाले सल्यान जिल्ला अध्यक्ष भीमबहादुर सेनले भने सर्वसम्मत तरिकाले नै प्रतिनिधि छनोट गरिएको दाबी गरे ।
– यस समाचारको श्रोत : Online Khabar हो ।