Main

घट्यो सेयर बजार, ७ अर्ब बढीको कारोबार

१४ मंसिर, काठमाडौं । गत साताका पाँचै दिन बढेको सेयर बजार यो साताको पहिलो दिन आइतबार घटेको छ । अघिल्लो दिनको तुलनामा बजारको परिसूचक नेप्से २८.८९ अंक (१.०७ प्रतिशत) घटेको हो । सो घटाइसँगै नेप्से २६४७ अंकमा झरेको छ । कारोबार सुरु भएपछि बढेको बजार १२ : ४४ बजे २६९१ अंक पुगेको थियो । त्यसपछि…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button