Main

शिव यादव भन्छन् : खेलकुद मन्त्रालयमा हैन, प्रधानमन्त्री कार्यालयमै भनाभन भयो

घटना युवा तथा खेलकुद मन्त्रालयका कारण नभई प्रधानमन्त्री कार्यालयभित्र भएको कुराले भनाभनसम्म भएको यादवले स्पष्ट पारे। उनले अनलाइनखबरसँग कुरा गर्दै खेलकुद मन्त्रालयमा कुनै हातहाल वा झडप नभएको बताएका हुन् ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button