Main

गिरोनासँग रियल मड्रिडको बराबरी

१५ मंसिर, काठमाडौं । स्पेनिस लालिगा फुटबलमा रियल मड्रिडले गिरोनासँग बराबरी खेलेको छ । गिरोनाको घरेलु मैदानमा भएको खेल १-१ गोलको बराबरीमा सकिएको हो । खेलको ४५औं मिनेटमा एजेडिन ओनाहीले गोल गर्दै गिरोनालाई अग्रता दिलाएका थिए । ६७औं मिनेटमा किलियन एमबाप्पेले पेनाल्टीमार्फत गोल गर्दै खेल बराबरीमा ल्याए । खेलमा त्यसपछि कुनै गोल भएनन् । बराबरीपछि…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button