Main

‘धीरज राई एकल कन्सर्ट’ आयोजना हुने

काठमाडौं । राष्ट्रिय नाचघरमा ‘धीरज राई एकल कन्सर्ट’ आयोजना हुने भएको छ । पपगायक राईको सांगीतिक करिअर ३० वर्ष पुगेको छेकोमा कार्यक्रम हुन लागेको हो । लायन्स क्लब अफ एभरेस्ट बुद्ध जन्मभूमीले शुक्रबार, ८ फागुनमा कन्सर्ट आयोजना गर्न लागेको हो । ८५० जना सहभागी हुने अपेक्षा गरिएको कन्सर्टमा व्यवसायी सञ्जय खेतान, व्यवसायी, बार एसोसिएसनका पदाधिकारी,…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button