Main

रेखा थापालाई लिएर ‘अभिमन्यु’ को दोस्रो अध्याय बन्न लागेको हो ?

काठमाडौं । थ्रीलर फिल्म ‘अभिमन्यु’ लाई सोमबार प्रिमियर गरियो, जहाँ अतिथिले फिल्म हेरे । फिल्मको अन्त्यतिर दर्शकले एक सरप्राइज पाए, जहाँ रेखा थापाको प्रवेश अनपेक्षित थियो । निर्माताले थापाको ‘विशेष भूमिका’ लाई लुकाएका थिए । तर, प्रिमियरमा यस कुराको खुलासा मात्र भएन, निर्माताले दोस्रो अध्याय निर्माण गर्ने कुराको पनि संकेत गरेका छन् । दाइजो प्रथा…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button