Main
पिसाबको संक्रमण के हो ? कुन अवस्थामा जटिल बन्न सक्छ ?
पिसाब संक्रमणलाई चिकित्सकीय भाषामा पिसाब नलीको संक्रमण अर्थात छोटकरीमा ‘यूटीआई’ भनिन्छ । पिसाब बन्नेदेखि निस्कने प्रक्रियासम्म संलग्न हुने जुन-जुन भाग छन्, ती स्थानमा हुने संक्रमण यूटीआई हो । यो प्रणालीमा सुक्ष्म जीवाणुहरू ब्याक्टेरिया, फंगल वा भाइरस प्रवेश गरी बढ्न थालेपछि समस्या देखापर्छ । यही कारणले नै पिसाबको समस्या देखापर्छ । यो समान्यदेखि जटिल अवस्थासम्म हुनसक्छ…
– यस समाचारको श्रोत : Online Khabar हो ।