Main

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू (सूची)

१६ मंसिर, काठमाडौं । हिजो (सोमबार) बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मंगलबार पत्रकार सम्मेलनमार्फत निर्णयहरू सार्वजनिक गरिएको छ । जस अनुसार सरकारले कार्बन व्यापार नियमावली, २०८२ स्वीकृत गरेको छ । त्यस्तै, राष्ट्रिय आर्थिक गणना सञ्चालनसम्बन्धी प्रशासनिक तथा आर्थिक मापदण्ड, २०८२ स्वीकृत गर्ने निर्णय…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button