Main
बजेट कार्यान्वयनमा सहजीकरण गर्न मुख्यमन्त्री कँडेलको आग्रह
१५ मंसिर, सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले प्रभावकारी बजेट कार्यान्वयनमा सहजीकरण गर्न प्रदेश सभा सदस्याहरूलाई आग्रह गरेका छन् । प्रदेश नीति तथा योजना आयोगले मंगलबार वीरेन्द्रनगरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै कँडेलले प्रदेशसभाका सदस्यहरूलाई आ–आफ्नो क्षेत्रमा विनियोजित विकास बजेटको प्रभावकारी खर्चका लागि सहजीकरण गर्न आग्रह गरेका हुन् । मुख्यमन्त्री कँडेलले विभिन्न कारणले…
– यस समाचारको श्रोत : Online Khabar हो ।