Main

कालो सूचीमा धेरै व्यक्ति पर्नु चिन्ताको विषय हो : अर्थमन्त्री

१७ मंसिर, काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले कालोसूचीमा धेरै व्यक्ति पर्नु चिन्ताको विषय रहेको बताएका छन् । बुधबार राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै उनले कुनै पनि देशका धेरै नागरिकहरू कालोसूचीमा पर्नु राम्रो नभएको बताए । उनकाअनुसार धेरै मानिसहरू कालोसूचीमा नपर्ने हो भने धेरै कर्जा प्रवाह…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button