Main
जेनजी आन्दोलनका प्रकाश : रुसी युद्धमा बाँचे, नेपाल आएर गोली खाए
जेनजी आन्दोलनको प्रतीक बनेको रक्ताम्य जुत्ता प्रकाशको थियो, जुन भाइरल भयो । तीन महिनादेखि ट्रमा सेन्टरको शय्यामा उपचाररत छन् । उनको चार वटा अप्रेसन भयो । खुट्टामा रड राखिएको छ । अझै ४–५ वर्ष उपचार गर्न लाग्नेछ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।