Main

राजनीतिमा होमिएकी सेलिब्रेटी रीमा, भन्छिन् : देश बनाउन साथ दिनूस

काठमाडौं । टिभी कार्यक्रम प्रस्तोता एवं अभिनेत्रीको रुपमा चिनिएकी रीमा विश्वकर्माको करिअरमा दोस्रो चरण सुरु भएको छ । उनी कूलमान घिसिङ समर्थित दल ‘उज्यालो नेपाल पार्टी’ बाट राजनीतिमा होमिएकी छिन् । बुधबार आयोजित पार्टीको घोषणा सभामा बोल्दै उनले देशले परिणाममुखी नेतृत्व खोजिरहेको बताइन् । घिसिङको कार्यशैलीबाट आफू प्रभावित भएको उनले बताइन् । कार्यक्रममा उनले भनिन्,…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button