Main

एमाले महाधिवेशनको उद्‌घाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गरिने

१८ मंसिर, काठमाडौं । एघारौं राष्ट्रिय महाधिवेशनको उद्‌घाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने एमालेले जनाएको छ । स्वयंसेवक परिचालन समिति संयोजक भानुभक्त ढकालले उद्‌घाटनको खुल्लासत्रमा उल्लेख्य सहभागिता हुने भएकाले १० हजार स्वयंसेवक परिचालन गर्ने बताएका हुन् । बन्दसत्रमा त्रमा करिब ५०० स्वयंसेवक खटाइने उनले बताए । एमालेको ११ औं महाधिवेशनको उद्‌घाटन यही मंसिर २७ गते…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button