Main

मोरङमा भाइको हत्या गरेर एक व्यक्ति फरार

१८ मंसिर, विराटनगर । मोरङको जहदामा भाइको हत्या गरी दाजु फरार भएका छन् । जहदा गाउँपालिका–७ तरिगामास्थित मझारेका २८ वर्षीय श्रवणकुमार साहमाथि दाजु राजकुमार साहले धारिलो हतियार प्रहार गरेका थिए । सामान्य घरायसी विवादमा भाइको हत्या गरी दाजु भारत भागेका हुन् । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी निरीक्षक लेखनाथ दाहालका अनुसार सामान्य विवादमा बुधबार राति…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button