Main
पालिका अध्यक्षको मिलेमतोमा चुनढुंगाको अवैध उत्खनन
चुनढुंगा रहेको भूभाग सरकारको सम्पत्ति हुने र उत्खनन गर्न खानी तथा भूगर्भ विभागको स्वीकृति अनिवार्य रहेको कानुनी व्यवस्था भए पनि स्थानीय सरकारकै मिलेमतोमा चुनढुंगाको अवैध उत्खनन र बिक्री भइरहेको हो ।
– यस समाचारको श्रोत : Online Khabar हो ।