Main
टेक्सास इन्टरनेसनल कलेजमा मंसिर २४ देखि २६ सम्म ‘साइन्स एन्ड आईटी एक्जिबिसन’ हुँदै
१९ मंसिर, काठमाडौं । मित्रपार्क, चाबहिलमा अवस्थित टेक्सास इन्टरनेसनल कलेजले मंसिर २४ देखि तीन दिनसम्म साइन्स एन्ड आईटी एक्जिबिसन आयोजना गर्ने भएको छ । मंसिर २४, २५ र २६ गते हुने ‘टेक्सास साइन्स एन्ड आईटी एक्जिबिसन’मा नवप्रवर्तन, रचनात्मक र प्राविधिक रुपमा उत्कृष्ट परियोजना राखिनेछन् । प्रदर्शनीमा कलेजका विद्यार्थीले तयार पारेका १०० भन्दा बढी रोचक तथा…
– यस समाचारको श्रोत : Online Khabar हो ।