Main
ईश्वरलक्षित बादलको टिप्पणी- अहिले उम्मेदवारी घोषणा गर्दै हिंड्नु राम्रो होइन
बादलले भने, ‘यसले पार्टीलाई एकताबद्ध गर्दैन । यसले अझ विघटन र विर्सजनतिर लैजान्छ । अहिलेको सन्दर्भमा प्रतिस्पर्धाको नामबाट यो ढंगले जान हामी उपयुक्त हुँदैन ।’
– यस समाचारको श्रोत : Online Khabar हो ।