Main
अलपत्र विकास आयोजना निर्माणका लागि रास्वपाको मन्त्री कुलमानलाई ध्यानाकर्षण
१९ मंसिर, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भौतिक पूर्वाधारमन्त्री कुलमान घिसिङलाई भेटेर अलपत्र विकास आयोजना निर्माणप्रति सरकारको ध्यानाकर्षण गराएको छ । रास्वपा नेता श्रीराम न्यौपानेको नेतृत्वमा मन्त्री घिसिङलाई भेटर पृथ्वीराजमार्गका पोखरादेखि मुग्लिन खण्डको बस्ती क्षेत्रमा सुरक्षित वस्ती अवधारणा लागू गर्न ध्यानाकर्षण गराइएको छ । सडक खण्डमा आवश्यक पूर्वाधार, सुरक्षा व्यवस्था गर्न एवं अलपत्र…
– यस समाचारको श्रोत : Online Khabar हो ।