Main
एनपीएल : लिग चरणको अन्तिम खेलमा कर्णाली र जनकपुर खेल्दै
२१ मंसिर, काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज लिग चरणको अन्तिम खेल हुँदैछ । त्रिवि क्रिकेट मैदानमा अपराह्न चार बजे हुने खेलमा कर्णाली याक्स र साविक विजेता जनकपुर बोल्ट्स बीच प्रतिस्पर्धा हुनेछ । ६ खेलबाट समान २ अंक जोडेका यी दुवै टोली प्रतियोगिताबाट बाहिरिसकेकाले प्रतिष्ठाका लागि मात्र खेल्नेछन् । प्रतियोगितामा सुदूरपश्चिम…
– यस समाचारको श्रोत : Online Khabar हो ।