Main

दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प

२१ मंसिर, काठमाडौं । दार्चुलामा आज बिहान भूकम्प गएको छ । बिहान ८ बजेर २८ मिनेटमा दार्चुलाको अपिहिमाल गाउँपालिकाको घुसा केन्द्रविन्दु भएर भूकम्प गएको हो । भूकम्पको तीव्रता ४.६ म्याग्निच्युड मापन भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरले जनाएको छ । भूकम्पका कारण दार्चुला र आसपासका जिल्लामा धक्का महसुस भएको थियो । भूकम्पको क्षतिको…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button