Main

साविक विजेता जनकपुरको बिर्सनलायक प्रदर्शन

कागजमा बलियो देखिएपनि मैदानको प्रदर्शन भने जनकपुरको फितलो रह्‍यो । टिम कम्बिनेसनदेखि कप्तानसम्म परिवर्तन गरेपनि नतिजा भने शून्यप्राय नै रह्‍यो । अन्तत: लिग चरणमा सबैभन्दा पुछारमा रहेर प्रतियोगिता सकायो ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button