Main

सिरहामा एक किशोरीको शव फेला, हत्याको आशंका

२२ मंसिर, जनकपुरधाम । सिरहामा एक किशोरीको शव फेला परेको छ । कर्जन्हा नगरपालिका -१ मुसहरु दनुवार वैद्यको छोरी १७ वर्षीया अबिना दनुवारको शव फेला परेको हो । घटनास्थलको प्रकृति हेर्दा कसैले हत्या गरेको हुन सक्ने प्रहरीको आशंका छ । आज दिउँसो ३ बजेतिर बन्दीपुर स्थित फुलकुमारी महतो माध्यमिक विद्यालयको छेउको झाडीमा शव फेला परेको…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button