Main

लन्डनमा आफ्नो कारको ठक्करबाट नेपाली विद्यार्थीको मृत्यु भएको ब्रिटिश र्‍यापरद्वारा स्वीकार

पूर्वी लन्डनको वुडफोर्डका वासिन्दा ४१ वर्षीय गेट्सले जोखिमपूर्ण ड्राइभिङका कारण युविन तामाङको मृत्यु गराएको र सोही दिन गरेको अर्को जोखिमपूर्ण ड्राइभिङ सम्बन्धी मुद्दामा पनि आफू दोषी भएको स्वीकारेका छन् ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button