Main
‘काउन्सिल डाक्टर जोगाउने संस्था होइन, गल्ती गरे लाइसेन्स खारेज हुन्छ’
काउन्सिल सहजीकरण गर्ने निकाय हो, चिकित्सकलाई देशमै रोक्ने जिम्मेवारी सरकारको हो । कुनै पनि पेसामा सेवासुविधा र सुरक्षाको ग्यारेन्टी सबैभन्दा ठूलो कुरा हो, जुन अहिले सरकारले दिन सकिरहेको छैन ।
– यस समाचारको श्रोत : Online Khabar हो ।