Main
यस्तो छ आजका सागसब्जी र फलफूलको मूल्य
१२ पुस, काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो १००, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो १२०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ७०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो १००, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो ९५, गोलभेँडा सानो (तराई) प्रतिकिलो ८५, आलु रातो प्रतिकिलो…
– यस समाचारको श्रोत : Online Khabar हो ।