Main
मोरङ–२ ले पटक–पटक मन्त्री र प्रधानमन्त्री दियो, क्षेत्रले के पायो ?
मोरङको क्षेत्र नम्बर २ (साविक १) बाट तीनपटक निर्वाचित भएका गिरिजाप्रसाद कोइराला पटकपटक मुलुकको प्रधानमन्त्री बने । कोइरालाका अलावा थुप्रै प्रभावशाली नेता निर्वाचित भए र मन्त्री बने । स्थानीयको गुनासो छ– क्षेत्रको विकास भने अपेक्षाकृत हुन सकेन ।
– यस समाचारको श्रोत : Online Khabar हो ।