Main

इराक ३० वर्षपछि फिफा विश्‍वकपमा

१८ चैत, काठमाडौं । इराकले ३० वर्षपछि पहिलो पटक फिफा विश्वकप फुटबलमा स्थान बनाएको छ। मेक्सिकोको ग्वाडालुपेस्थित मोन्टेरे स्टेडियममा भएको अन्तरमहादेशीय प्लेअफको दोस्रो फाइनलमा इराकले बोलिभियालाई २–१ ले हराउँदै फिफा विश्वकप २०२६ मा स्थान सुनिश्चित गरेको हो। खेलको १०औं मिनेटमा अली अल हमादीले गोल गर्दै इराकलाई अग्रता दिलाएका थिए। तर ३८औं मिनेटमा मोइसेस पानिगाले बराबरी…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button