Main
चीनमा नयाँ रक्षा कानुन : युद्धका बेला नागरिक स्रोतसाधनसमेत परिचालन गर्न सकिने
१६ भदौ, काठमाडौं । चीनले आफ्नो रक्षा कानुनमा ठूलो परिवर्तन गरेको छ। अब युद्ध वा ठूलो संकटको समयमा सरकार सेनामा मात्र निर्भर रहनेछैन। आवश्यकता पर्दा सर्वसाधारण, निजी कम्पनी र देशका अन्य स्रोतसाधनको पनि प्रयोग गर्न सकिनेछ। चीनको संसद् (नेसनल पिपुल्स कंग्रेस) ले अगस्ट २८ मा राष्ट्रिय रक्षा परिचालन कानुनमा गरिएको संशोधनलाई अनुमोदन गरेको छ। नयाँ…
– यस समाचारको श्रोत : Online Khabar हो ।