Main
विदुर नगरपालिका-१ र ९ आउजाउ गर्न त्रिशूली नदीमा राखियो तुइन
१६ भदौ, काठमाडौं । नुवाकोटको विदुर नगरपालिका-१ र ९ नम्बर वडामा आउजाउ गर्न त्रिशूली नदीमा तुइन जडान गरिएको छ । १० भदौमा भोटेकोशी नदीमा आएको विनाशकारी बाढीसँगै यी दुई वडाबीचको सम्पर्क टुटेको थियो । सर्वसाधारण नागरिक आउजाउन गर्न सहज होस् भनी मंगलबार बिहान तुइन जडान गरिएको हो । तुइन जडान गरेपछि जोखिम मोलेरै भए पनि…
– यस समाचारको श्रोत : Online Khabar हो ।