Main

प्रेमीसँग मिलेर श्रीमान्‌काे हत्या गर्न श्रीमतीले दिइन् डेढ लाखको सुपारी

दीपकको हत्या गर्न उनीहरूले कञ्चनपुरको बेलौरीका भीमा राना र वीरेन्द्र रानालाई डेढ लाखको सुपारी दिएका थिए । त्यसपछि प्रहरीले उनीहरूकै सूचनाका आधारमा दुवै जनालाई बेलौरीबाट पक्राउ गरेको थियो ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button