Main

सामाजिक सञ्जालमार्फत अफवाह फैलाउनेविरुद्ध आक्रामक प्रहरी, डीएसपीको कमाण्डमा खटाइयो टोली

२२ भदौ, काठाडौं । सामाजिक सहिष्णुतामा आघात पुर्‍याउने अभिव्यक्ति, भिडियो सामाग्री प्रशारण गर्ने एक युवक आइतबार पक्राउ परे । काठमाडौं चन्द्रागिरी नगरपालिका–१२ बलम्बु बस्ने बैतडी सुर्नया गाउँपालिका–७ घर भएका २४ वर्षीय  वीरेन्द्र मडै पक्राउलाई साइबर ब्यूरोबाट खटिएको प्रहरीले आइतबार पक्राउ गर्‍यो । वीरेन्द्रले भोटेकोशीमा आएको बाढीबाट भएको जनधनको क्षति सम्बन्धमा विभिन्न जात जातिलाई लक्षित गरी…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button