Main
भिसा अस्वीकृत हुने यी १० प्रमुख कारण, आवेदन दिनुअघि जानौं
विदेश घुम्न, अध्ययन गर्न, रोजगारीका लागि वा परिवार तथा आफन्तलाई भेट्न जाँदै हुनुहुन्छ भने भिसाका आवेदन दिन एक महत्वपूर्ण प्रक्रिया हो । धेरै मानिसले यात्रा तय गर्नुअघि नै फ्लाइट टिकट, होटल र अन्य बुकिङ गरिसकेका हुन्छन् । तर भिसा आवेदन अस्वीकृत भयो भने पैसा, समय र सम्पूर्ण यात्रा योजना प्रभावित हुन सक्छ । भिसा अस्वीकृत…
– यस समाचारको श्रोत : Online Khabar हो ।