Main

धनकुटामा १ हजार २ सय ४० किलो गाँजासहित ट्रक फेला, चालक फरार

२४ भदौ, धनकुटा । धनकुटामा प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित ट्रक बरामद गरेको छ । प्रहरीले १ हजार २४० दशमलव ६ किलोग्राम गाँजा बरामद गरेको हो । गए राति साँगुरीगढी गाउँपालिका वडा नं. ७ फेदीस्थित कोशी लोकमार्गमा चेकजाँचका क्रममा गाँजासहितको ट्रक नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनकुटाका सुचना अधिकारी हेमन्त भण्डारी क्षेत्रीले जानकारी दिए ।…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button