Main
आज ६ वटा संसदीय समितिको बैठक बस्दै
२६ भदौ, काठमाडौं । आज संघीय संसद् प्रतिनिधिसभा अन्तर्गतका विभिन्न ६ वटा संसदीय समितिको बैठक बस्दैछ। संसद् सचिवालयका अनुसार आज अर्थ समिति, महिला तथा सामाजिक मामिला समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति, विधायन व्यवस्थापन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्न लागेको हो। बिहान साढे…
– यस समाचारको श्रोत : Online Khabar हो ।