Main
बाढी प्रभावितको राहतका लागि निस्ट फाउन्डेसनको साढे २२ लाख सहयोग
२८ भदौ, काठमाडौं । गत भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित रसुवा र नुवाकोटका नागरिकको राहत तथा पुनर्स्थापनाका लागि निस्ट फाउन्डेसनले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २२ लाख ५० हजार ६०५ रुपैयाँ सहयोग गरेको छ। विपद्को कठिन घडीमा पीडित तथा प्रभावित परिवारलाई सहयोग पुर्याउने उद्देश्यले फाउन्डेसनअन्तर्गतका विभिन्न शैक्षिक संस्थाहरू, शिक्षक, कर्मचारी, विद्यार्थी…
– यस समाचारको श्रोत : Online Khabar हो ।