Main

बैतडीको पञ्चेश्वरका वडासभापतिहरूले ३ असोजमै वडा अधिवेशन गर्ने

२९ भदौ, काठमाडौं । नेपाली कांग्रेस बैतडीको पञ्चेश्वर गाउँपालिकाका वडा सभापतिहरूले संस्थापन पक्षले तय गरेको कार्यतालिका अनुसार वडा अधिवेशन गर्ने बताएका छन् । गाउँपालिकाका ६ वटै वडा सभापतिहरूले विज्ञप्ति जारी गरेर ३ असोजमै वडा अधिवेशन सम्पन्न गर्ने बताएका हुन् । यसअघि शनिबार बसेको गाउँपालिका कार्यसमिति बैठकले पार्टी एकढिक्का नभएसम्म वडा र पालिकाको अधिवेशन नगर्ने निर्णय…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button