Main
गगनको आह्वान– अलमलमा नपरी वडा अधिवेशनमा सहभागी हुनुहोस्
३० भदौ, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले असोज ३ र ४ गते हुने वडा अधिवेशनमा अलमलमा नपरेर सहभागी हुने पार्टीका सम्पूर्ण क्रियाशील सदस्य, समर्थक तथा शुभेच्छुकसँग आग्रह गरेका छन् । मंगलबार साँझ एक लिखित वक्तव्य जारी गर्दै सभापति थापाले यस्तो आह्वान गरेका हुन् । ‘२०८३ असोज १६ देखि १९ सम्म काठमाडौंमा सम्पन्न हुने…
– यस समाचारको श्रोत : Online Khabar हो ।