Main
पुथाउत्तरगंगाको उपाध्यक्षमा माओवादी केन्द्रको अग्रता
१७ मंसिर, रुकुमपूर्व । रुकुमपूर्व पुथाउत्तारङ्गा गाउँपालिकाको मतगणना जारी रहेको छ । वडानम्बर १, १३ र १४ वडाको मतगणना हुँदा माओवादी केन्द्रले अग्रता लिएको छ । माओवादीकी नरपुरा बुढाले १०७६ मतका साथ अग्रता लिएकी छन् । कांग्रेसको रुख चिह्नबाट चुनाव लडेकी एमाले जिल्ला उपसचिव केशकुमारी तुलाचनले ७०० मत पाएकी छन् । यो पालिकामा एमाले-कांग्रेसको गठबन्धन…
– यस समाचारको श्रोत : Online Khabar हो ।