-
मधेशबाट माओवादी सन्देश : चुनावमा होमिने, युवाको मत तान्ने
जेनजी आन्दोलनपछि पहिलोपटक मधेशमा राजनीतिक सभा गर्दै माओवादी केन्द्रले निर्वाचन अभियानमा होमिएको सन्देश मात्र दिएको छैन, युवा मत तान्ने उद्देश्यले…
Read More » -
के छन् सरकार र दलहरूका दिक्दारी ?
चुनाव नभए के हुन्छ ? बालुवाटार बैठकमा प्रधानमन्त्री र गृहमन्त्रीको दलहरुलाई एउटै सन्देश थियो – ‘तपाईंहरु जसरी जानुभयो, हामीहरु पनि…
Read More » -
‘पुतली कछुवा’ पछ्याउँदा…
नेपालमा पाइने अधिकांश कछुवा प्रजातिहरू संरक्षणको हिसाबले खतरामा छन् । यो प्रजातिको कछुवा र एक सिंगे गैँडा संरक्षणको हिसाबले दुवै…
Read More » -
रौतहटमा करेन्ट लागेर पूर्व वडाध्यक्षको मृत्यु
गौर नगरपालिका वडा -५ मा करेन्ट लागेर ४२ वर्षीय राम सोगारथ यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी राजु…
Read More » -
प्रधानमन्त्रीलाई कलाकारहरूले भने- साह्रो परे आफ्नै सम्झनुहोला
प्रधनमन्त्री निवास वालुवाटारमा भएको भेटमा कलाकारहरू विजय बराल, ऋचा शर्मा, विपिन कार्की, निश्चल बस्नेत, कर्मालगायत सहभागी थिए। भेटमा समसामयिक विषयमा…
Read More » -
बालेनको प्रश्न : अरुलाई लुसिफर भन्छौ, लाज लाग्दैन ?
सामाजिक सञ्जालमा स्टाटस लेखेर बालेनले प्रश्न गरेका छन्, ‘आन्दोलनमा पुरै देश एमालेले कांग्रेसको जलाउँछ, कांग्रेसले एमालेको जलाउँछ, दोष आफ्नो बालबच्चालाई…
Read More » -
फुड डेलिभरी गरेर गुजारा गर्दै अमेरिकी कर्मचारी, २२ दिनदेखि तलब रोकियो
५ कात्तिक, काठमाडौं। अमेरिकामा धेरै सरकारी कर्मचारीहरू अहिले फुड डेलिभरी वा अस्थायी जागिर गरेर गुजारा गर्न बाध्य छन्। उनीहरू दैनिक…
Read More » -
रसुवागढी–केरुङ जोड्ने बेलिब्रिज निर्माण अन्तिम चरणमा
हाल बेलिब्रिज राखेर दायाँ–बायाँबाट बार उठाइसकिएको छ । अब गाडीहरु गुड्नका लागि बिचमा स्ल्याब हाल्न मात्र बाँकी छ । –…
Read More » -
जनकपुरधाममा छठ पर्व तयारी सुरु
प्रत्येक वर्ष छठ मनाउनेको सङ्ख्या वृद्धि भइरहेकाले पर्वका लागि आवश्यक पर्ने सामानको जोहो गर्न किनमेल गर्नेको बजारमा घुइँचो देखिन थालेको…
Read More » -
२३ भदौमा ओलीले राजीनामा दिएको भए २४ को विध्वंस हुँदैनथ्यो : प्रचण्ड
५ कात्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल `प्रचण्ड´ ले जेनजी आन्दोलन क्रममा २३ भदौमा सरकारले गरेको दमन…
Read More »