Main
चितवनमा दिपल ईभीको बिक्री सुरु
एमएडब्लू वृद्धिका प्रमुख कार्यकारी अधिकृत रुपेश भट्ट शर्माले नेपालमा सार्वजनिक भएको एक वर्षमा ८ सयभन्दा बढी संख्यामा दिपल ईभी बिक्री भइसकेको र यसको डिजाइन तथा प्रविधिका कारण यो ईभीप्रेमीको रोजाइमा परेको बताए ।
– यस समाचारको श्रोत : Online Khabar हो ।