Main
घाइते भेट्दा नवनियुक्त स्वास्थ्यमन्त्रीले आँसु रोक्न सकिनन्, भनिन् : कसैले चुनाव भाँड्ने प्रयास नगर्नुहोस्
१० कात्तिक, काठमाडौं । नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा शर्मा गौतमले निर्वाचन भाँड्ने प्रयास नगर्न सबै राजनीतिक दलहरूलाई आग्रह गरेकी छन् । सोमबार काठमाडौंको ट्रमा सेन्टर, शिक्षण अस्पताल र सिनामंगलस्थित केएमसी अस्पतालमा उपचाररत जेनजी आन्दोलनका घाइतेहरूसँगको भेटपछि मन्त्री गौतमले निर्वाचनको वातावरण बनाउन आग्रह गरेकी हुन् । शिक्षण अस्पताल महाराजगञ्जमा एक जना घाइतेको गम्भीर अवस्था…
– यस समाचारको श्रोत : Online Khabar हो ।